छापा खबर


बिहे गर्दै आलिया र रणवीर

बिहे गर्दै आलिया र रणवीर

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार १:३,

केही दिनअघि आफ्नो विवाहको नक्कली निमन्त्रणा पत्र सार्वजनिक भएलगत्तै आलिया भट्ट र रणवीर कपुर विवाह गर्ने निर्णयमा पुगेको समाचार सार्वजनिक भएको छ।

दुवैको पारिवारिक सूत्रका अनुसार उनीहरूबीच नोभेम्बरको पहिलो साता विवाह हुन सक्छ।

आलिया र रणवीरको विवाहको औपचारिक कार्यक्रम फ्रान्समा हुनेछ भने रिसेप्सन पार्टी मुम्बईमा हुने बताइएको छ। यो खबर आज कात्तिक १५ गते प्रकाशित शुक्रबार साप्ताहिकले लेखेको छ।

आलिया र रणवीर दुवै अहिले चलिचित्र ब्रह्मास्त्रको सुटिङ प्याकअप गरेर लन्डनमा छुट्टी मनाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad