ड्रिम्स नेपाल बेल्जियमले अब युरोपमा मिस नेपाल प्रतियोगिता आयोजना गर्ने भएको छ।
शुक्रबार राजधानीमा हिडने ट्रेजर नेपाल र ड्रिम्स नेपाल बेल्जियमलका प्रतिनिधिबीच प्रतियोगिता आयोजना गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो।
मिस नेपाल युरोपमा नेपाली नागरिकता र पासपोर्ट भएका युरोपमा बस्ने युववतीले भाग लिन पाउनेछन्। यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।
यसको अडिसन युरोपका बेल्जियम, फ्रान्स, स्पेन, अस्ट्रिया, फिनल्यान्ड, नर्वे, जर्मनी र डेनमार्कमा हुनेछ।

प्रतिक्रिया