छापा खबर


अब कक्षा ८ सम्मका सबै पुस्तक रंगीन

अब कक्षा ८ सम्मका सबै पुस्तक रंगीन

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ४:५८,

आउँदो शैक्षिक सत्र २०७७ देखि कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीले रंगीन पाठ्यपुस्तक पढ्न पाउने भएका छन्।

त्यसको अन्तिम तयारी गरिरहेको पाठ्यपुस्तक केन्द्रले ६ देखि ८ कक्षासम्मका पाठ्यपुस्तक निर्माण अन्तिम चरणमा पुर्‍याएकाे छ। यो खबर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्। 

चार वर्षअघि कक्षा १-३ र दुई वर्षअघि ४ र ५ का पाठ्यपुस्तक रंगीनमा छपाइ गरेको थियो। यो वर्ष ६-८ सम्म गरी तीनवटा कक्षाका पुस्तकर रंगीन छाप्न लागिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad