Nepal Khabar TV


धेरै माया गरेको मान्छेबाट आरोप लाग्दा चित्त दुख्योः सीके राउत (भिडिओ)


नेपालखबर
चैत ११ , काठमाडौँ

सप्तरीस्थित महादेवामा जन्मेहुर्केका सीके राउतको घर छेउमा कोसी नदी छ। त्यसैले होला, नदीहरूसँग उनको बेग्लै प्रेम छ।

पानी देख्नै हुन्न, पौडिन मन लागिहाल्छ। जसरी कोसी अनेक ढुंगामुढा र आरोह-अवरोहलाई छिचोल्दै निरन्तर बगिरहेको छ, राउतलाई आफ्नो जिन्दगी पनि त्यस्तै लाग्छ। बाल्यकालदेखि अहिलेसम्मको यात्रा तुलना गर्दा बेलाबेला आफै सोचमग्न हुन्छन्– केचाहिँ गर्न परेन यो जीवनमा?

राउतलाई नेपालखबरको सो ‘लेट्स टक’मा  हामीले सोध्यौँ– ‘कुनै एक गल्ती जुन दोहोर्‍याउन चाहनुहुन्न?’

केही बेरको मौनतापछि उनले विवाह र आफ्नो सम्बन्धबारे खुलाएका छन् । 

बाँकी भिडिओमा हेर्नुहोस्– 

चैत ११, २०८१ सोमबार १९:३६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad