मधेस


धनुषामा एक घण्टामै भारी वर्षा, सतर्क रहन सुझाव

धनुषामा एक घण्टामै भारी वर्षा, सतर्क रहन सुझाव

नेपालखबर
साउन ४, २०८२ आइतबार ९:६, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले धनुषामा एक घण्टामै भारी वर्षा भएकाले सतर्कता अपनाउन सुझाव दिएको छ।

आइतबार बिहान साउन ८:५६ बजे सुचना जारी गर्दै विभागले भनेको छ :
पछिल्लो १ घण्टामा धनुषा जिल्लास्थित तुलसी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षामापन भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने रहेकाले आवश्यक सतर्कता अपनाइराखौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad