लुम्बिनी


पाल्पा-१ का एमाले उम्मेदवार आचार्यले किरियापुत्री भेषमै मतदान

पाल्पा-१ का एमाले उम्मेदवार आचार्यले किरियापुत्री भेषमै मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १०:३, काठमाडौँ

नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले किरियापुत्री भेषमै मतदान गरेका छन्।

बुवाको किरियामा रहेका उनले पाल्पा-१ को उद्बुद्ध मावि मतदान केन्द्रमा भोट खसालेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad