लुम्बिनी


बाक्लो हुस्सुले चिप्लो भएपछि बुटवल-नारायणगढ सडक बन्द

बाक्लो हुस्सुले चिप्लो भएपछि बुटवल-नारायणगढ सडक बन्द

बाक्लो हुस्सुले चिप्लो भएपछि बुटवल-नारायणगढ सडक बन्द


नेपालखबर
पुस २४, २०८१ बुधबार १३:३२, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राममार्गअन्तर्गत बुटवल-नारायणगढ सडक अवरुद्ध भएको छ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन्। 

हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ।

आज बिहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उनले बताए।

बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad