ad ad

लुम्बिनी


लुम्बिनीमा बौद्धमार्गीहरूसँग प्रधानमन्त्री (तस्बिरहरू)

लुम्बिनीमा बौद्धमार्गीहरूसँग प्रधानमन्त्री (तस्बिरहरू)

तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
जेठ १०, २०८१ बिहिबार ११:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नाका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन्।

बुद्ध जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन लुम्बिनी आएका प्रधानमन्त्रीले बिहीबार बिहान लुम्बिनी परिसरको अवलोकन गरेका हुन्।

उनले योग र ध्यानका लागि लुम्बिनी आएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रियासमेत गरेका छन्।

हेर्नुहोस् तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .