ad ad

लुम्बिनी


बुटवलबाट बागलुङ जाँदै गरेको बस पाल्पामा दुर्घटना, विस्तृत विवरण आउन बाँकी

बुटवलबाट बागलुङ जाँदै गरेको बस पाल्पामा दुर्घटना, विस्तृत विवरण आउन बाँकी

दुर्घटनास्थल


सुदीप भण्डारी
बैशाख १०, २०८० आइतबार १०:५३, बुटवल

पाल्पामा बस दुर्घटना भएको छ।

बुटवलबाट बागलुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट खसेको हो।

बस करिब २ सय मिटर तल खसेको छ। बसमा ३० जनाजति यात्रु रहेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ। 

अहिले घाइतेहरूको उद्धार भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय (बुटवल) का डीएसपी मोहन खाणले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .