रुपन्देहीमा बन्दको सामान्य प्रभाव परेको छ। बुटवलका सडकमा मोटरसाइकल र केही निजी गाडी गुडिरहेका छन्। सार्वजनिक सवारी साधन चलेका छैनन्। मुख्य सडकका बजार तथा पसल बन्द छन्। भित्रि सडकका केही पसल खुलेका छन्। बन्दकर्ता सडकमा देखिएका छैनन्। प्रकाशित: भदौ ७, २०७९ मंगलबार ९:४१ 36 Shares
प्रतिक्रिया