NepalKhabar NepalKhabar

जीवनशैली


१० मिनेटमै यसरी गर्नुहोस् दिनभर टिक्ने मेकअप

१० मिनेटमै यसरी गर्नुहोस् दिनभर टिक्ने मेकअप

नेपालखबर
साउन ३१ , काठमाडौँ

अहिलेका धेरै महिला कामकाजी छन्। जसले गर्दा उनीहरुलाई घरधन्दा भ्याएर बाहिरको काममा निस्कनुपर्ने बाध्यता छ। व्यस्त महिलाहरुले छोटो समयमा पनि राम्रो मेकअप गर्न सक्छन्। छिटो र गुणस्तरीय मेकअपका ब्युटिसियन मञ्जु कार्की पाण्डेका केही टिप्स :

–वेट टिस्युले आफ्नो अनुहार मज्जाले पुछ्नुहोस्।

–छालाको प्रकृतिअनुसार मोश्चराइजर लगाउने। 

–सनब्लक लगाएपछि आफ्नो अनुहारको दागधब्बा छोप्न कन्सिलर र स्किन अनुसारको फाउन्डेसन लगाउने।

–‘आँखाको मेकअप गर्दा अनुहार र पहिरन सुहाउँदो आइस्याडो लगाउने। तसपछि वाटरप्रुफ आइलाइनर, मस्करा र गाजल लगाउने।​

–वाटरप्रुफ सौन्दर्य प्रशाधन प्रयोग गर्दा गर्मीको समयमा अनुहारमा आएको पसिनाले गाजल बगाउने र अनुहार बिगार्ने सम्भावना रहँदैन। 

–आइब्रोमा ब्राउन कलरलाई ब्राउज कलरले सेप बनाएर क्रमश फैलाउँदै लैजाने। र, नयाँ आकारको सेप दिने।

–ओठको सेप मिलाएर ब्रसद्वारा लिपिस्टिक अथवा ग्लस लगाउने। 

–अन्तमा ब्लसर लगाएर मेकअप फिक्सरले पुरा अनुहारको मेकअप फिक्स गर्ने

यो मेकअपका लागि जम्मा १० देखि १५ मिनेटको समय लाग्ने छ। र, यो मेकअप दिनभरि टिक्छ।

साउन ३१, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.