कोशी


पाथीभरा मन्दिरमा एक महिनामै १ करोड ६ लाख भेटी संकलन

पाथीभरा मन्दिरमा एक महिनामै १ करोड ६ लाख भेटी संकलन

नेपालखबर
जेठ १, २०८३ शुक्रबार ११:२६, फुङ्लिङ (ताप्लेजुङ)

ताप्लेजुङस्थित पाथीभरा देवीस्थानमा एक महिनामा १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन भएको छ।

वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन्।

गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad