कोशी


इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी

सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफेमा बुधबार बिहान भएको आगलागी।


नेपालखबर
चैत ११, २०८२ बुधबार १०:३७, विराटनगर

सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफेमा बुधबार बिहान आगलागी भएको छ। 

इटहरी उपमहानगरपालिकाअन्तर्गत आइतबारेमा रहेको क्याफेमा आगलागी भएको हो।

प्रहरीका अनुसार इटहरी चोकको गोर्खा डिमार्टमेन्टनजिकै रहेको पूर्वाञ्चल क्याफे कोसी प्रदेशमै सर्वाधिक चलेको क्याफे हो।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad