मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला झण्डै १० हजार मतले पछि परेका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रूविना आचार्यले १३ हजार ४०१ मत ल्याउँदा शेखरले ३ हजार १५५ मत ल्याएका छन्।
यस्तै, नेकपा एमालेका विनोद ढकालले २ हजार ७०६ मत पाएका छन्।
मोरङ–६ मा २४ हजार ६३० मत गन्दा २३ हजार ३० मत सदर र बाँकी मत बदर भएको छ।
93
Shares

प्रतिक्रिया