आन्दोलनकारीले कोसी प्रदेशको मुख्यमन्त्री कार्यालयमा आगजनी गरेका छन्। जेनजीले सुरु गरेको आन्दोलन हिंसात्मक हुँदै गएपछि मंगलबार उनीहरुले मुख्यमन्त्री कार्यालयमा आगजनी गरेका हुन्। प्रकाशित: भदौ २४, २०८२ मंगलबार १६:२३ 159 Shares
प्रतिक्रिया