कोशी


तिरुपती उड प्यानल इन्डस्ट्रिजमा आगलागी

तिरुपती उड प्यानल इन्डस्ट्रिजमा आगलागी

घटनास्थल


नेपालखबर
जेठ १४, २०८२ बुधबार ८:३८, इटहरी (सुनसरी)

सुनसरी-मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डस्ट्रिजमा आगलागी भएको छ।

आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ।

आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ। रासस  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad