राप्रपाका ६ सांसदले केदार कार्कीको पक्षमा विश्वासको मत दिन राप्रपालाई विशेष आग्रह गर्न चाहन्छु।
‘सबै मिलेर सरकार बनाउनु हुन्छ भने हामी सरकार बाहिर बस्छौं। गठबन्धन एकै ठाउँमा बस्नुहुन्छ भने हामी बाहिर बस्न समस्या छैन,’ कार्कीले भने।
उनले प्रदेश सभा फेल हुन नहुने बताउँदै सबै मिल्नुपर्ने बताए।
‘प्रदेश सभा फेल भयो भने हाम्रो राजनीतिक कार्यकर्ता मेनेजमेन्टको स्थान हो भन्ने म मान्दिन।
अरुको अस्तित्वलाई स्वीकार गर्ने बानी बसालौं,,’ कार्कीले भने, ‘तपाईँहरू सबै मिलेर हामीलाई बाहिर राख्नु हुन्छ भने हामी तयार छौं।’
42
Shares
प्रतिक्रिया