ad ad

कोशी


पाँचथरमा बाढीले बगाएर ५ जना बेपत्ता, ताप्लेजुङ जोड्ने दुइटा पुल बगे

पाँचथरमा बाढीले बगाएर ५ जना बेपत्ता, ताप्लेजुङ जोड्ने दुइटा पुल बगे

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार ७:३४, काठमाडौँ

वर्षासँगै आएको बाढीले पाँचथरमा ५ जना बेपत्ता भएका छन्। 

पाँचथर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिवश कुँवरले दिएको जानकारीअनुसार बाढीले बगाएर ५ जना बेपत्ता भएका हुन्। 

घटनास्थलमा रहेका उनले टेलिफोनमा नेपालखबरसँग भने, ‘अहिलेसम्म बेपत्ताको संख्या पाँच पुगेको छ, हामी विस्तृत विवरण लिँदै छौँ।’ 

साथै बाढीले पाँचथर र ताप्लेजुङ जोड्ने पक्की पुल र बेली ब्रिज दुवै बगाएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .