इटहरी उपमहानगरपालिकाले आदिवासी थारूलाई नगरको प्रथम नागरिक घोषणा गरेको छ।
आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख संगीता चौधरीले थारु जातिलाई इटहरीको प्रथम जाती घोषणा गरेकी हुन्।
नीति तथा कार्यक्रम वाचन गर्दै चौधरीले भनिन् ‘प्राचीन समयदेखि बस्दै आएको थारु जातिलाई प्रथम जाती घोषणा गरेको छ।’
प्रतिक्रिया