आन्दोलनकारीले नेकपा एमाले कर्णाली प्रदेश कमिटी र सुर्खेत कमिटिको पार्टी कार्यालय तोडफोड गरेका छन्।
मंगलबार दिउँसो साढे १२ बजेको समयमा आकोसित भएको जेनजीले पार्टी कार्यालय तोडफोड गरेका हुन्।
एमाले पार्टी कार्यालय तोडफोड गरेपछि जेनजी भीड नेपाली कांग्रेसको पार्टी कार्यालयतर्फ मोडिएको छ।
प्रतिक्रिया