सुदूरपश्चिम


कञ्चनपुरमा रमेश लेखकको घरमा आगजनी

कञ्चनपुरमा रमेश लेखकको घरमा आगजनी

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १३:२५, कञ्चनपुर

जेनजी आन्दोलनका क्रममा सोमबार प्रहरीको गोलीले १९ युवा मारिएपछि गृहमन्त्री पदबाट राजीनामा दिएका कांग्रेस नेता रमेश लेखकको घरमा आगजनी गरिएको छ। 

कञ्चनपुरको वेदकोट नगरपालिका-८, गैलनदीस्थित लेखकको घरमा युवाहरूले आगजनी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad