प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने भएका छन्।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललेको अनुरोधमा ओलीले फागुन २३ गते दिउँसो २ बजे प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
आइतबार मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीलाई भेटेर विशेष सम्बोधनका लागि अनुरोध पत्र हस्तान्तरण गरेका थिए।
99
Shares

प्रतिक्रिया