कर्णाली


महाबु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रास्वपाका बुढाले गरे मतदान

महाबु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रास्वपाका बुढाले गरे मतदान

नेपालखबर
मंसिर १६, २०८१ आइतबार ९:२, सुर्खेत

दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाशकुमार बुढाले मतदान गरेका छन्।

उम्मेदवार बुढाले महाबु गाउँपालिका-३ साविक बासी गाउँ विकास समितिमा रहेको मतदान केन्द्रमा मत खसालेका हुन्।

महाबु गाउँपालिकाको अध्यक्षमा विभिन्न दलबाट ६ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad