कर्णाली प्रदेश सरकारले प्रदेशभित्र रहेका सबै घरको बीमा गरिदिने भएको छ।
शुक्रबार आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आगामी वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशभित्र रहेका सबै घरको बिमा गरिदिने बताए।
यसका लागि सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
विपद्बाट हुनसक्ने जोखिम हस्तान्तरणको लागि उक्त कार्यक्रम ल्याइएको उनले बताए।
15
Shares
प्रतिक्रिया