ad ad

कर्णाली


कर्णाली प्रदेश संसदीय समितिहरू गठन, कुन समितिमा को?

कर्णाली प्रदेश संसदीय समितिहरू गठन, कुन समितिमा को?

फाइल फोटो


नेपालखबर
बैशाख १७, २०८० आइतबार १८:२३, सुर्खेत

कर्णाली प्रदेश सभामा संसदीय समितिहरूको गठन गरिएको छ। आइतबार बसेको कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको १५औँ बैठकले समितिहरूको गठन गरेको हो।

कर्णाली प्रदेश सभामा चार वटा समितिहरु रहेका छन्। जसमा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति छन्।

सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सभाको नियमावली २०७९ को नियम १५४ बमोजिम समितिमा प्रदेश सभा सदस्यहरुको नाम मनोनित गरेकी हुन्।

प्रदेश मामिला समितिमा रहने सदस्यहरू
कल्याणी खड्का
जानकी सिंह
टेकराज पछाई

दक्षिणा शाही
महेन्द्र केसी
पूर्णबहादुर खत्री
रणसिंह परियार
सुरेश अधिकारी


सार्वजनिक लेखा समिति
जीतबहादुर मल्ल
जीवनबहादुर शाही
तुल्सा मल्ल
देवेन्द्रबहादुर शाही
लक्ष्मी सुनार
विन्दामान विष्ट
सन्तोषी शाही

अर्थ तथा प्राकृतिक स्रोत समिति
दुर्गबहादुर रावत
बलिमाया बुढा
विजय बुढा
वीरबहादुर शाही
विनोदकुमार शाह
शेरबहादुर बुढा
हिक्मतबहादुर विष्ट

समाजिक विकास समिति
इन्द्राकुमारी शाही
कलबहादुर हमाल
गमत विक
घनश्याम भण्डारी
मिलन रोका खड्का
यामलाल कँडेल
राजिव विक्रम शाह
जुम्कित लामा (कार्की)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .