कर्णाली


कालीकोटको नन्दादेवी क्याम्पसमा स्ववियुको निर्विरोध नेतृत्व चयन

कालीकोटको नन्दादेवी क्याम्पसमा स्ववियुको निर्विरोध नेतृत्व चयन

नेपालखबर
चैत ५ , सुर्खेत

कालीकोटको नरहरिनाथ गाउँपालिमा रहेको नन्दादेवी बहुमुखी क्याम्पसमा स्ववियुको निर्विरोध नेतृत्व चयन गरिएको छ। आइतबार नरहरिनाथ गाउँपालिकाको कोटबाडामा रहेको नन्दादेवी बहुमुखी क्याम्पसको स्ववियुको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। 

त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्पस नन्दादेवी बहुमुखीमा स्ववियुको अध्यक्ष नेपाल विद्यार्थी संघको भागमा परेको छ। अध्यक्षमा जुनिता बिष्ट, उपाध्यक्षमा अखिल क्रान्तिकारी विप्लवका संग्राम शाही, सचिवमा अनेरास्ववियुका टेकबहादुर बोगटी, सह–सचिवमा अनेरास्ववियु समाजवादीका रोशन बिष्ट  र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका यशोदा शाही सर्वसम्मत चयन भएका छन्। 

यस्तै, सदस्यहरुमा अखिल क्रान्तिकारीबाट मंगलबहादुर बिष्ट, नेविसंघबाट अन्जु सहकारी, अखिल क्रान्तिकारी विप्लवबाट सागरबहादुर सहकारी, अखिल क्रान्तिकारीबाट दिनेश विक, अनेरास्ववियु समाजवादीबाट खाम्म दर्जी र अनेरास्ववियुबाट सुशिला बोहरा सर्वसम्मत चयन भएका छन्।

चैत ५, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.