बैंकहरुले ब्याज बढाएको भन्दै विभिन्न व्यावसायिक संघ–संस्थाहरुले आज शुक्रबार सुर्खेतको वीरेन्द्रनगर बजार बन्द गरेका छन्।
बैंकहरूले लिएको चर्को व्याजका विरुद्ध सुर्खेत उद्योग वाणिज्य संघमा आज बसेको ब्यवसायिक संघ संस्थाहरुका बैठकले विज्ञप्ती जारी गर्दै आज बन्द गराएका हुन्।
हिजो बसेको बैठकमा ब्यावसायिक संघहरुले सयुक्त संघर्ष समिति समेत गठन गरेका थिए। संघर्ष समितीले ऋणीहरूलाई त्रैमासिकको ब्याज तथा किस्ता नबुझाउन आग्रह गरेका छ्न्।
आग्रह गर्दै आज आफ्नो व्यापार ब्यावसाय बन्द गरेर १०ः३० बजेदेखि आन्दोलन गरिने विज्ञप्तीमा उल्लेख छ।
33
Shares
प्रतिक्रिया