ad ad

ग्लोबल


पन्जाबमा महिलालाई नांगै घुमाएको आरोपमा ४ जना पक्राउ

पन्जाबमा महिलालाई नांगै घुमाएको आरोपमा ४ जना पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत २५, २०८० आइतबार २१:४४, काठमाडौँ

भारतीय राज्य पन्जाबको तरनतारनमा एक महिलालाई कुटपिट गरी नांगै घुमाइएको घटनामा संलग्न आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

तरनतारनका एसएसपी अश्विनी कपुरका अनुसार यस प्रकरणमा युवतीकी आमा र २ छोरासहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा कुलविन्दर कौर, उनका दुई छोरा गुरचरण सिंह र शरणजित सिंह र अर्का व्यक्ति सन्नी सिंह रहेको बीबीसी हिन्दीले जनाएको छ। 

एसएसपी कपुरका अनुसार प्रहरीले यस घटनामा अप्रिल ३ मा पाँचजनाविरुद्ध मुद्दा दर्ता गरेको छ। तीमध्ये चार जना पक्राउ परेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .