भारतले आज आफ्नो ७७औँ गणतन्त्र दिवस मनाइरहेको छ।
भारतको संविधान सन् १९५० मा यसै दिन लागु भएको थियो।
यसै उपलक्ष्यमा भारत सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइरहेको हो।
यस क्रममा भारतले आज राजधानी दिल्लीको कर्तव्य पथमा आफ्नो विकास, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गरेको छ।
हेर्नुहोस् केही तस्बिर-






45
Shares

प्रतिक्रिया