ad ad

ग्लोबल


मोदीलाई प्रधानमन्त्री बनाउन एनडीए सांसदहरूले राष्ट्रपतिसमक्ष समर्थनपत्र बुझाउँदा (तस्बिर)

मोदीलाई प्रधानमन्त्री बनाउन एनडीए सांसदहरूले राष्ट्रपतिसमक्ष समर्थनपत्र बुझाउँदा (तस्बिर)

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार २२:८, काठमाडौँ

नरेन्द्र मोदीले शुक्रबार तेस्रो कार्यकालका लागि नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा नियुक्ति पाएका छन्। 

शुक्रबार बसेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएका सांसदहरूको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो।

त्यसपछि उनीहरूले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष मोदीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि समर्थनपत्र बुझाएका थिए। 

हेर्नुहोस् तस्बिर

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .