ग्लोबल


इरानमा लगातार १२औँ रात अमेरिकाको आक्रमण

इरानमा लगातार १२औँ रात अमेरिकाको आक्रमण

नेपालखबर
साउन ७, २०८३ बिहिबार ७:५८, काठमाडौँ

अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ। 

अमेरिकी सेनाले बुधबार लगातार १२औँ रात इरानका धेरैवटा सैन्य अड्डामा हवाई र क्षेप्यास्त्र हमला गरेको छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण गरिएको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले पुष्टि गरेको छ।

यसपटक इरानका खुजेस्तान, बुसेहर, होर्मोज्गन र इलाम प्रान्तका धेरै स्थानमा क्षेप्यास्त्र र हवाई हमला गरिएको हो।

इरानी अधिकारीहरूका अनुसार धेरैवटा सैन्य अड्डा र रणनीतिक क्षेत्रमा आक्रमण गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad