ग्लोबल


इरानको क्षेप्यास्त्रले इजरायलमा विनाश, हेर्नुहोस् ५ तस्बिर

इरानको क्षेप्यास्त्रले इजरायलमा विनाश, हेर्नुहोस् ५ तस्बिर

नेपालखबर
चैत ८, २०८२ आइतबार १२:९, काठमाडौँ

इरानले शनिबार साँझ इजरायलको डिमोना सहरमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। 

जसमा परी सय जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्।

डिमोनामा इजरायलको आणविक कार्यक्रम केन्द्र छ।

शनिबार साँझ इरानले इजरायलमा गरेको हमला युद्ध सुरु भएयताकै घातक मानिएको छ। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले स्वयंले उक्त आक्रमणलाई ‘कठिन साँझ’ भनेका छन्। 

इरानले शनिबार साँझ प्रहार गरेका क्षेप्यास्त्रले इजरायलमा गरेको क्षतिका केही तस्बिर

हेर्नुहोस् इजरायलमा क्षेप्यास्त्र प्रहारको भिडिओ फुटेज पनि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad