इरानले मंगलबार राति इजरायलको राजधानी तेल अभिभ र आसपास धेरैवटा क्षेप्यास्त्र प्रहार गरेको छ। स्थानीय प्रहरीले आक्रमणमा परी दुई जनाको मृत्यु भएको जनाएको छ। हेर्नुहोस् इरानले इजरायलमा क्षेप्यास्त्र हानेपछिका यी तस्बिर प्रकाशित: चैत ४, २०८२ बुधबार ११:३९ 324 Shares
प्रतिक्रिया