अल्जेरियाको राजधानीनजिकै बस पुलबाट नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार दुर्घटनामा धेरै जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर छ।
दुर्घटना शुक्रबार साँझ भएको हो।
अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तेब्बौनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
प्रतिक्रिया