ग्लोबल


प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी (तस्बिर)

प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी (तस्बिर)

नेपालखबर
पुस २९, २०८१ सोमबार १२:१०, काठमाडौँ

भारतको उत्तर प्रदेश प्रान्तमा पर्ने प्रयागराजमा आज (सोमबार) कुम्भ मेला सुरु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो कुम्भ मेला महाशिवरात्रिका दिन फेब्रुअरी २६ मा समापन हुनेछ।

कुम्भ मेलाका डीआईजी वैभव कृष्णले आस्थाको यस संगममा अहिलेसम्म करिब ५० लाख मानिसले डुबुल्की लगाइसकेको बताएका छन्।

उत्तर प्रदेश सरकारले यसपटक कुम्भमा ४० करोड मानिस सहभागी हुने दाबी गरेको छ।

१३ जनवरी अर्थात् पौष पूर्णिमाका दिन स्नानसँग सम्बन्धित तस्बिरहरू हेर्नुहोस्-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad