ग्लोबल


तिब्बत भूकम्प अपडेटः मृतकको संख्या १२६, घाइते १८८

तिब्बत भूकम्प अपडेटः मृतकको संख्या १२६, घाइते १८८

नेपालखबर
पुस २३, २०८१ मंगलबार २०:१३, काठमाडौँ

चीनको तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ। 

चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मंगलबार बेलुका ७ बजेसम्म भूकम्पमा परी घाइते हुनेको संख्या १८८ पुगेको छ। 

चीनको सिगात्से सहरअन्तर्गत टिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर मंगलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो। 

उक्त भूकम्पको धक्का नेपालदेखि भारतसम्म महसुस गरिएको थियो। भूकम्पले नेपालको कोसी प्रदेशमा चार/पाँच घरमा क्षति गर्‍यो। मानिसलाई भने केही भएन। 

हेर्नुहोस् भूकम्पपछि तिब्बतका केही तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad