मंगलबार बिहानै चीनको तिब्बत क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा त्यहाँ जनधनको क्षति भएको छ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पमा परी दिउँसो ३ बजेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३० जना घाइते भएका छन्।
हेर्नुहोस् भूकम्पले तिब्बतमा गरेको क्षतिका ५ तस्बिर-





उक्त भूकम्पको धक्का नेपालदेखि भारतसम्म महसुस गरिएको थियो। भूकम्पले नेपालको कोसी प्रदेशमा चार/पाँच घरमा क्षति गर्यो। मानिसलाई भने केही भएन।
411
Shares

प्रतिक्रिया