मिल्टन आँधीका कारण अमेरिकाको फ्लोरिडामा हालसम्म चार जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार आँधीका कारण ३० लाखभन्दा बढी घर र पसल बिजुलीविहीन भएका छन्।

आँधीले फ्लोरिडा राज्यको सेन्ट लुसिया राज्यमा चार जनाको मृत्यु भएको हो।
फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पिउने पानी बन्द भएको छ।

मिल्टन आँधीले गरेको विनाशपछि अधिकारीहरूले पानी आपूर्ति बन्द गरेका हुन्।
टम्पाको पूर्वमा ३५ जनाको उद्धार गरिएको छ। अधिकारीहरूले मानिसहरूलाई दूषित पानी टाढा रहन सल्लाह दिएका छन्।
357
Shares

प्रतिक्रिया