ad ad

ग्लोबल


भारतमा निर्मला सीतारमणले बनाइन् लगातार सातौँपटक बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीको कीर्तिमान

भारतमा निर्मला सीतारमणले बनाइन् लगातार सातौँपटक बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीको कीर्तिमान

भारतकी अर्थमन्त्री निर्मला सीतारमण


नेपालखबर
साउन ८, २०८१ मंगलबार १२:५, काठमाडौँ

भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आफ्नो देशमा लगातार सातौँपटक पटक बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीको कीर्तिमान बनाएकी छन्। 

उनले मंगलबार (आज) बजेट प्रस्तुत गरेसँगै भारतमा लगातार सातौँपटक बजेट भाषण गर्ने भारतीय अर्थमन्त्रीको रेकर्ड बनाएकी हुन्। 

आज भारतीय संसद्‌मा प्रस्तुत बजेट प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हो। 

यसअघि यो कीर्तिमान मोरारजी देसाईको नाममा थियो, जसले लगातार ६ पटक बजेट प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .