भारतको गुजरात राज्यमा कंग्रेसले एक सिटमा जित हात पारेको छ। गत दुई निर्वाचनमा यहाँ कंग्रेस शून्य थियो।
एक दशकपछि कंग्रेसले गुजरातमा खाता खोलेको हो।
कंग्रेसकी गेनिबेन ठाकुरले गुजरातको बानसकण्ठ क्षेत्रमा चुनाव जितेकी हुन्।
उनले भाजपाकी रेखा चौधरीलाई ३० हजार मतान्तरले पराजित गरिन्।
प्रतिक्रिया