चीनको जिलिनमा भूतपूर्व वन फार्मकर्मीले २७ वर्षमा ३० हजारभन्दा बढी रुख रोपेका छन्। लिउ सियाओगुआङ जिलिनमा वन फार्म मजदुरको रूपमा काम गर्ने गर्थे। उनले सन् १९९७ मा रुख रोप्ने प्रयास सुरु गरेका थिए।
जबसम्म खुला ठाउँ रहन्छ आफू रुख रोपिरहने उनले बताए। पशुपंक्षीको रक्षा गर्नु मानिसको दायित्व भएको उनले बताएका छन्।
झन्डै तीन दशकपछि लिउले रोपेका रुखहरू हरियाली वनमा परिणत भएका छन्। जसले प्रत्येक वर्ष १० हजार भन्दा बढी प्रवासी चराहरूलाई गुँड र प्रजनन गर्न आकर्षित गर्दछ। (सिन्ह्वाको सहयोगमा)
30
Shares
प्रतिक्रिया