ad ad

ग्लोबल


जापानको विमानस्थलमा दुई विमान ठोक्किएका तस्बिर उज्यालोमा हेर्दा...

जापानको विमानस्थलमा दुई विमान ठोक्किएका तस्बिर उज्यालोमा हेर्दा...

नेपालखबर
पुस १८, २०८० बुधबार १०:१२, काठमाडौँ

जापानको हानेदा विमानस्थलको धावनमार्गमा मंगलबार दुई विमान आपसमा ठोक्किएका छन्।

दुर्घटनामा कोस्ट गार्डको विमानमा सवार पाँच अधिकारीको मृत्यु भएको छ भने पाइलटको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ। 

दोस्रो विमानमा सवार ३ सय ७९ यात्रुको भने सकुशल उद्धार गरिएको थियो।

दुर्घटना हुँदा अँध्यारो थियो। 

तर घाम लागेसँगै दुर्घटनामा परेका विमानका बीभत्स तस्बिर प्रस्ट रूपमा देखिएका छन्। 

हेर्नुहोस् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .