युक्रेनको राजधानीमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५३ जना घाइते भएको मेयर भिटाली क्लित्स्कोले बताएका छन्।
पूर्वी डिनिप्रोभस्की र दक्षिणपूर्वी डार्नित्स्की जिल्लाहरूमा भएको हवाई हमलाबाट बालबालिकाको अस्पताल, एउटा अपार्टमेन्ट भवन, निजी घर र कारमा क्षति पुगेको क्लीत्स्कोले बताए। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
साथै, युक्रेनी वायुसेनाले किभविरुद्ध प्रहार गरिएका सबै १० ब्यालेस्टिक मिसाइल रोकेको दाबी गरेको छ । -सिन्ह्वा/नान
54
Shares
प्रतिक्रिया