ad ad

ग्लोबल


भारतको उत्तरकाशी सुरुङभित्र ४० मजदुर फसेको ७२ घण्टा भइसक्यो, निकाल्ने प्रयास अझै भएन सफल

भारतको उत्तरकाशी सुरुङभित्र ४० मजदुर फसेको ७२ घण्टा भइसक्यो, निकाल्ने प्रयास अझै भएन सफल

नेपालखबर
कात्तिक २९, २०८० बुधबार १०:१७, काठमाडौँ

भारतस्थित उत्तराखण्डको उत्तरकाशी जिल्लामा ४० जना मजदुर सुरुङमा फसेको ७२ घण्टाभन्दा बढी भइसकेको छ।

तर उनीहरूलाई त्यहाँबाट निकाल्न अनेक प्रयास गरिए पनि अहिलेसम्म सफल हुन सकेको छैन। 

मंगलबार सुरुङमा भग्नावशेष खन्ने अजर मेसिन पठाएपछि उद्धार छिट्टै हुने अपेक्षा गरिएको छ। तर आज बुधबार बिहान मेसिनले राम्रोसँग ड्रिल गर्न नसकेको पाइएको छ। 

यस्तो अवस्थामा त्यो मेसिनका लागि बनाइएको आधार हटाएर अहिले फेरि नयाँ आधार तयार पार्ने काम भइरहेको बीबीसी हिन्दीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .