इजिप्टमा कारबाट तेल चुहिएर भएको दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य ५३ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यले जनाएका छन्।
इजिप्टको बेहेरा प्रान्तको मरुभूमिमा रहेको सडकमा गुडिरहेको एउटा कारबाट तेल चुहिएपछि उक्त दुर्घटना भएको हो।
सडकमा गुडिरहेको कारबाट तेल चुहिएर अरु गाडीमा पनि आगो सल्किँदा ३५ जनाको मृत्यु भएको इजिप्टका अधिकारीहरुले जनाएका छन्।
153
Shares

प्रतिक्रिया