ad ad

ग्लोबल


इजरायली कूटनीतिज्ञमाथि चीनमा छुरा प्रहार

इजरायली कूटनीतिज्ञमाथि चीनमा छुरा प्रहार

नेपालखबर
असोज २६, २०८० शुक्रबार १५:७,

चीनको बेइजिङस्थित इजरायली दूतावासका एक कूटनीतिज्ञमाथि छुरा प्रहार भएको छ। उनी घाइते भएका छन्।

इजरायली विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको छ। छुरा प्रहार गरिएका व्यक्तिको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

उनीमाथि छुरा प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको छ।

रोयटर्सका अनुसार उनीमाथि छुरा प्रहार भएको स्थान इजरायली दूतावासनजिक होइन। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .