ad ad

ग्लोबल


मुम्बईमा ६ तले भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु

मुम्बईमा ६ तले भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
असोज १९, २०८० शुक्रबार ८:१५, काठमाडौँ

मुम्बईको गोरेगाउँमा बिहीबार राति एउटा ६ तले भवनमा आगलागी भएको छ। जसमा परी ६ जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक छ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार भवनमा फसेका ३० जनाको उद्धार गरिएको छ। आगलागीका कारण भवनको पार्किङमा राखिएका धेरै सवारीसाधन जलेका छन्। जसमा ४ वटा कार र ३० वटा बाइक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .