भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरसफाई कार्यक्रमअन्तर्गत श्रमदान गरेका छन्।
उनीसँगै अंकित ब्यानपुरियाले पनि सरसफाई गरेका थिए। यसबारे प्रधानमन्त्री माेदीले सामाजिक सञ्जालमा भिडिओ सेयर गरेका छन्।
प्रधानमन्त्री मोदीले भने, ‘आज देश सरसफाइमा केन्द्रित भइरहँदा अंकित ब्यानपुरिया र मैले पनि त्यसमा सहभागिता जनायौँ। यसमा सरसफाइका अलावा फिटनेस र वेल बिइङलाई पनि समावेश गरेका छौँ। यो सबै स्वच्छ र स्वस्थ भारतका लागि हो।’
हेर्नुहोस भिडिओ–
#WATCH | PM Narendra Modi tweets, "Today, as the nation focuses on Swachhata, Ankit Baiyanpuriya and I did the same! Beyond just cleanliness, we blended fitness and well-being also into the mix. It is all about that Swachh and Swasth Bharat vibe." pic.twitter.com/X5ovTf1Ps8
— ANI (@ANI) October 1, 2023
Shares
प्रतिक्रिया