ad ad

ग्लोबल


मणिपुरमा फेरि भड्कियो हिंसा, २ जनाको मृत्यु, ५० व्यक्ति घाइते

२ हजार सैनिक खटाइयो
मणिपुरमा फेरि भड्कियो हिंसा, २ जनाको मृत्यु, ५० व्यक्ति घाइते

हिंसाग्रस्त मणिपुर


नेपालखबर
भदौ २३, २०८० शनिबार ८:५३, काठमाडौँ

भारतको मणिपुरमा बिहीबार फेरि हिंसा भड्किएको छ, जसमा परी दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। 

मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी लगाएका केही व्यक्तिले समुदायमा आक्रमण गरेका थिए। यसपछि हिंसा भड्कियो। 

यसैबीच हिंसा नियन्त्रण गर्न केन्द्रले जम्मु कश्मीरमा ड्युटी गरिरहेका २ हजार सैनिकलाई मणिपुरमा पुनः परिचालन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .