ad ad

ग्लोबल


इजरायलमा इरिट्रियन प्रदर्शनकारी र प्रहरीबीच झडप, सय बढी घाइते

इजरायलमा इरिट्रियन प्रदर्शनकारी र प्रहरीबीच झडप, सय बढी घाइते

नेपालखबर
भदौ १७, २०८० आइतबार १५:३९, काठमाडौँ

तेल अविवमा इरिट्रियन प्रदर्शनकारी र इजरायली प्रहरीबीच भएको हिंसात्मक झडपमा सय भन्दा बढी मानिस घाइते भएका छन्।

झडप शनिवार भएको थियो। इरिट्रियन दूतावासले आयोजना गर्ने कार्यक्रमको कार्यक्रमको विरोध गर्न क्लव नजिकै भेला भएका इरिट्रिय सरकारका समर्थक र विपक्षीहरुबीच झडप भएको थियो।

झडपका क्रममा प्रहरीले ३९ जनालाई पक्राउ गरेपछि घटना केही शान्त भएको थियो। झडपका क्रममा झन्डै ३० जना प्रहरी घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .